National life

धितोपत्र बोर्डले दियो स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्न अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
1KShares
धितोपत्र बोर्डले दियो स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्न अनुमति
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति दिएको छ ।

लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।

एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको लघुबित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेका हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?