National life

सुनको मूल्यमा सामान्य अंकको वृद्धि , कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
537Shares
सुनको मूल्यमा सामान्य अंकको वृद्धि , कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । आज बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार हिजो प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको सुन आज भने प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?