National life

जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
447Shares
जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार प्राधिकरणले पुस ९ गतेदेखि पुस १३ गतेसम्म बिहान ८ः३० बजेदेखि १० बजेसम्म जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने उल्लेग गरेको छ ।

 सूचनामा हेर्नुहोस्

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?