National life

नेपाल इन्स्योरेन्सको सञ्चित मुनाफाबाट लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
902Shares
नेपाल इन्स्योरेन्सको सञ्चित मुनाफाबाट लाभांश घोषणा
ncell

काठमाण्डौ ।नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।

गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?