National life

नेपाल लाइफ इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति, सेयरधनीले पाउँदैछन् २१.०५ प्रतिशत लाभांश

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
897Shares
नेपाल लाइफ इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति, सेयरधनीले पाउँदैछन् २१.०५ प्रतिशत लाभांश
ncell

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर सहित १६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा आर्थिक वर्ष २०८१–८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?