National life

यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
477Shares
यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त
ncell

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् ।

फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?