National life
cg eloctronics

राष्ट्रिय जीवन बीमा कम्पनीले लियो रूपान्तरित कम्पनीको आधिकारिक प्रमाणपत्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
776Shares
राष्ट्रिय जीवन बीमा कम्पनीले लियो रूपान्तरित कम्पनीको आधिकारिक प्रमाणपत्र
muktinatha bikash bank

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रूपान्तरित आधिकारिक प्रमाणपत्र प्रदान गरेको छ ।

प्राधिकरणले  सूचना जारी गर्दै राष्ट्रिय बीमा संस्थानबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएको आधिकारिक प्रमाणपत्र जारी गरिएको विषयमा जानकारी गराएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १६ गते र प्राधिकरणको मंसिर १३ गतेको निर्णय बमोजिम साबिकको राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन २०७९ को दफा १७२ को उपदफा (३) को खण्ड (क), (ख), (ग) र (घ) को व्यवस्था बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा कात्तिक २० गते राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा परिणत गरी दर्ता अभिलेख भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्राधिकरणले बीमा ऐन, २०७९ का दफा ६१ को उपदफा (१) को खण्ड (क) बमोजिमको जीवन बीमा व्यवसाय गर्ने गरी जीवन बीमकको प्रमाणपत्र जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?