National life

सगरमाथा लुम्बिनी र एपेक्स कलेजबीच ईन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
532Shares
सगरमाथा लुम्बिनी र एपेक्स कलेजबीच ईन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एपेक्स कलेजमा इन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम एपेक्स कलेजको प्राङगडमा ईन्टनसिप भर्ना तथा उपयुक्त बिध्यार्थीलाई रोजगारी सम्म उपलब्ध गराउने गरी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम भदौ २४ गते सम्पन्न भएको हो ।

जस अनुसार कम्पनीले कलेजका विद्यार्थीहरुलाई इन्स्योरेन्स कम्पनीको प्रोडक्टहरुको बारेमा जानकारी दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा एपेक्स कलेजका संचालक नवीन कुमार झा र इन्स्योरेन्सको तर्फबाट मानव संसाधन विभाग प्रमख शसीधर शर्मा बिचको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?