National life

सानिमा रिलायन्सको बोनस सेयर पाउनु अगाडि कर तिर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
615Shares
सानिमा रिलायन्सको बोनस सेयर पाउनु अगाडि कर तिर्न आग्रह
ncell

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीको बोनस सेयर पाउन पहिले कर तिर्नुपर्ने भएको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९/८० मा वितरण गरेको १८.३८११ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न सूचित गरेको छ ।

यसका लागि कम्पनीले बोनस सेयरको करबापतको ५ प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
करबापतको रकम जम्मा गरेपछि मात्र बोनस सेयर सेयर धनीहरूको खातामा पठाउने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?