National life

सिटिजन लाइफले बोलायो एजीएम, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् नगद लाभांश ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
834Shares
सिटिजन लाइफले बोलायो एजीएम, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् नगद लाभांश ?
ncell

काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले आगामी पुस १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ९.३० बजे सुरु हुनेछ । सभामा कम्पनीले २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज हुने भएकाले पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
834SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?