National life

सूर्यज्योतिको मुगु र खजुरामा शाखा विस्तार सँगै सेवा सुभारम्भ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.1kShares
सूर्यज्योतिको मुगु र खजुरामा शाखा विस्तार सँगै सेवा सुभारम्भ
ncell

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भनि हाल बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ।

थप यी दुई शाखाहरुको विधिवत समुद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत,फर्सुराम मरासिनीले गरेका हुन्। हाल सूर्यज्योतिले देशभरीका १७५ शाखाकार्यालय हरु मार्फत आफ्ना बिमितहरुलाई सेवा प्रदान गरिरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो ISO 9001-2015 Certified एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आईरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?