National life

१५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव सहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो एजीएम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
672Shares

काडमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आगामी महिना माघ २५ गतेका दिन वार्षिक साधारणसभा गर्ने भएको छ ।

कम्पनिले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव सहित साधारणसभा बोलाएको हो । कम्पनीको बोनस ८‍.६३ प्रतिशत र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद रहेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गर्ने जनाएको छ । यस्तै आर्थिक वर्ष २०८०/ ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव राखेको छ।

२५ गतेका लागि सभा बोलाएको कम्पनीले माघ १४ गते बुक क्लोज गरेको छ । माघ ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउनुका लागि सभामा भाग लिन पाउनेछन् ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?