National life

एशियन लाइफले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ जेठ २०८०, बुधबार
1.4kShares
एशियन लाइफले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुनर्जागरण गर्दा २५ देखि १०० प्रतिशतसम्म ब्याज रकममा छुट दिने भएको हो ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७८ जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरुमा २०८० जेठ १७ गतेदेखि असार २५ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको छ ।

१० वर्ष अवधि माथि व्यतित भएका बीमालेखमा शतप्रतिशत,५ देखि १० वर्षभन्दा कम अवधिका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान नगर्ने सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?