National life

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा डा.शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
766Shares
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा डा.शर्मा
ncell

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा.शर्मालाई उक्त जिम्मेवारी दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्रिपरिषद्धारा नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि शर्मालाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो।

बोर्डका अध्यक्ष रहेका डा.गुणराज लोहनीले गत भदौको अन्तिम साता राजीनामा दिएपछि अध्यक्ष विहीन भएको हो।

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?