National life

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी २ हजार मानिसको ज्यान गयो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
628Shares
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी २ हजार मानिसको ज्यान गयो
ncell

काठमाडाैं । अफगानिस्तानमा शत्तिशाली भूकम्पमा परी २ हजार जनाको ज्यान गएको छ।

स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ।

अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ।

भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?