National life

मस्कोको एक भवनमा ड्रोन आक्रमण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
836Shares
मस्कोको एक भवनमा ड्रोन आक्रमण
ncell

काठमाडाैं । मस्को एक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेको छ । हमला स्थानीय समय अनुसार बिहान ४ बजे भएको बीबीसीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार मेयर सर्गेई सोब्यानिनले एयर डिफेन्सले ड्रोनलाई सहरको एक्स्पो सेन्टरमा खसेर खसालेको बताए । बिस्फोटमा कुनै मानवीय क्षति नभएको समाचारमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आक्रमणबाट भवनमा क्षति पुगेको छ ।

रुसी राजधानीमा भएका यस्ता हमलाहरूको शृङ्खलामा यो पछिल्लो घटना हो। यसबारे युक्रेनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?