National life

सम्झौता प्रक्रिया रोकिएकोमा इरानलाई मूल्य तिर्नुपर्ने ट्रम्पको टिप्पणी

ट्रम्पले इरानलाई पश्चिम एसियामा प्रभाव जमाउने शक्ति भन्दै त्यसको प्रभाव समाप्त हुँदै गएको टिप्पणी पनि गरेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
4.5kShares
सम्झौता प्रक्रिया रोकिएकोमा इरानलाई मूल्य तिर्नुपर्ने ट्रम्पको टिप्पणी
ncell

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि परमाणु तथा सुरक्षा सम्झौतासम्बन्धी वार्तामा ढिलाइ गरेको आरोप लगाउँदै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ‘टुथ सोसल’ मार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले इरानको सैन्य शक्ति कमजोर भइसकेको दाबी गरेका छन् । उनका अनुसार इरानको सेना, नौसेना र वायुसेना सबै पक्षमा कमजोर अवस्थामा पुगेका छन् ।

ट्रम्पले इरानलाई पश्चिम एसियामा प्रभाव जमाउने शक्ति भन्दै त्यसको प्रभाव समाप्त हुँदै गएको टिप्पणी पनि गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले वार्तामा लामो समय लगाएर सम्भावित लाभदायक सम्झौता रोकिएको भन्दै अब त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
4.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?