National life

चीनको एक 'प्रि स्कुल'मा चक्कु प्रहारबाट ६ जनाको मृत्यु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
847Shares
चीनको एक 'प्रि स्कुल'मा चक्कु प्रहारबाट ६ जनाको मृत्यु
ncell

काठमाडाैं । चीनको ग्वाङडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको छ । स्थानीय समयानुसार सोमवार बिहान ७.४० बजे ग्वाङडोङ प्रान्तको एक 'प्रि स्कुल'मा चक्कु आक्रमण भएको बीबीसीले जनाएको छ ।

मारिनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेको समाचारमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले आक्रमण नियोजित भएको बताएको छ।

समाचारमा जनाइएअनुसार घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ । आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?