National life

बङ्गलादेश जारी आरक्षणसम्बन्धी व्यवस्थाको विरोध प्रदर्शनमा ६ जना मृत्यु, विद्यालय बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
1.2kShares
बङ्गलादेश जारी आरक्षणसम्बन्धी व्यवस्थाको विरोध प्रदर्शनमा ६ जना मृत्यु, विद्यालय बन्द
ncell

काठमाडौँ । बङ्गलादेशमा भएको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोध प्रदर्शनमा ६ जनाको ज्यान गएको छ ।

विरोध प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बिबिसीले जनाएको छ । बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ ।

सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आरक्षण प्रणालीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याएको देखिन्छ।

शेख हसिना गएको जनवरी महिनामा भएको चुनावमा जित हासिल गर्दै  लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी भएका थिए । उनी बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्। बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ । एजेन्सीको सहयोगमा 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?