National life

सर्वसाधारणका लागि शेयर ल्याउने तयारीमा मध्य ताराखोला हाइड्रोपावर

लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत सभाबाट पारित गरिने कार्यक्रम छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.1kShares
सर्वसाधारणका लागि शेयर ल्याउने तयारीमा मध्य ताराखोला हाइड्रोपावर
ncell

काठमाडौँ। मध्य ताराखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी अघि बढाएको छ। कम्पनीले सो प्रस्ताव स्वीकृत गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो।

सञ्चालक समितिको असार १ गतेको बैठकले असार २४ गते बिहान ११ बजे बाग्लुङस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा सभा गर्ने निर्णय गरेको छ।

सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै नियामक निकायबाट आवश्यक परे संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विषय पनि छलफलमा रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत सभाबाट पारित गरिने कार्यक्रम छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?