National life

अर्थ समितिको बैठक आज बस्दै, मौद्रिक नीतिका विषयमा छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२१ असार २०८३, आइतबार
956Shares
अर्थ समितिको बैठक आज बस्दै, मौद्रिक नीतिका विषयमा छलफल हुने
ncell

काठमाण्डौ । आज संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ।

संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुने कार्यक्रम छ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयहरूबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरिनेछ। साथै, समितिसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा पनि छलफल हुने सचिवालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
956SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?