National life

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड विश्वकप फुटबलको अन्तिम १६ मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1.2kShares
कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड विश्वकप फुटबलको अन्तिम १६ मा
ncell

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा डीआर कंगोलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । इङ्ग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने ।

उनले १–० गोलले पछाडि परेको आफ्नो टोलीलाई अन्तिम समयमा दुई गोल गरेर विजयी गराए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केनले खेलको ७५ र ८६औँ मिनेटमा गोल गरेका थिए ।

त्यसअघि डीआर कंगोका ब्रायन सिपेन्गाले सातौँ मिनेटमा गोल गरेका थिए । अब इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा पुग्नका लागि आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?