National life

त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि स्वास्थ्य बीमा पुनः सुरु गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१४ असार २०८३, आइतबार
790Shares
त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि स्वास्थ्य बीमा पुनः सुरु गर्ने
ncell

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ । अस्पताल प्रशासनले सूचना जारी गरी असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।

अस्पतालकाअनुसार बीमा अन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?