National life

बाढी प्रभावित रसुवामा ग्लोबल आइएमईका एक कर्मचारी अझै सम्पर्कविहीन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.1kShares
बाढी प्रभावित रसुवामा ग्लोबल आइएमईका एक कर्मचारी अझै सम्पर्कविहीन
ncell

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण ग्लोबल आइएमई बैंकका एक कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

बैंकको रसुवास्थित शाखामा कार्यरत ६ जना कर्मचारीमध्ये ५ जना सम्पर्कमा आएको र एक जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन् ।

बाढीका कारण रसुवा क्षेत्रमा सञ्चालनमा रहेका वाणिज्य बैंकका नौवटा शाखा प्रभावित भएका छन्। ती शाखामा कार्यरत कर्मचारीमध्ये २४ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढीले बैंकका शाखा कार्यालय तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा रहेका कर्मचारीको अवस्था बुझ्ने तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?