National life

हिमालयन ८०–२० ले घोषणा गर्‍यो १५ प्रतिशत प्रतिफल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
1.3kShares
हिमालयन ८०–२० ले घोषणा गर्‍यो १५ प्रतिशत प्रतिफल
ncell

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित हिमालयन म्युचुअल फण्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ।

हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उक्त दरमा कुल १५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

प्रतिफल वितरणसम्बन्धी थप प्रक्रिया तथा विवरण कम्पनीले प्रचलित नियमअनुसार सार्वजनिक गर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?