National life
cg eloctronics

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ दिन अगाडि|२९ कात्तिक २०८३, आइतबार
1.7kShares
करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने
muktinatha bikash bank

काठमाडौं । कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट र सुविधा उपयोग गर्ने अन्तिम दिनसमेत हो ।

त्यस्तै बक्यौता फरफारक र अन्त:शुल्क वस्तु निष्कासन गर्ने करदातालाई सहजीकरण सुविधा समेत यस दिनसम्म हुन्छन् । तर, नेपाल सरकारले यस दिन छठको उपलक्ष्यमा बिदा दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आन्तरिक राजस्व विभागले भने कात्तिक मसान्तको सोही चटारोबीच कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।

विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्र लेख्दै कार्यालय खुला राख्ने निर्णय भएको जानकारी गराएका छन् ।

यस दिन राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय खुला राख्न र कार्यसम्पादन गर्न विभागले निर्देशन दिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?