National life

बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
1.8kShares
बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
ncell

काठमाडौं । नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बालेन जस्तो राष्ट्रघाती अभिव्यक्ति दिनेलाई प्रधानमन्त्री मानेर बस्नुपरेको बताए।

उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी यिनीहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ।’

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?