National life

नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त, गभर्नरसमक्ष लिए शपथ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
1.4kShares
नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त, गभर्नरसमक्ष लिए शपथ
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् ।

बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल बैंकले अध्यक्ष नियुक्त भएको तथा शपथ ग्रहण गरेको सम्बन्धमा नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?