काठमाडौं । ३ सय रुपैयाँको सामान किनेका राम श्रेष्ठले १० लाख रुपैयाँ पुरस्कार जितेका छन् । सरकारले गत कात्तिक १६ गतेदेखि कात्तिक मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख रुपैयाँ पुरस्कार जितेका हुन् ।
उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।


































