National life

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.5kShares
बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पक्राउ
ncell

काठमाडौँ । प्रहरीले हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३९ वर्षीया पौडेललाई बबरमहलबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

एआईजी चतुर्वेदीका अनुसार पौडेलले बीमा ऐन, २०७९ अनुसारको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । पौडेल काठमाडौँको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?