National life

यौन शोषणको आरोप लागेका 'तपस्वी’ रामबहादुर बम्जन प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
1.2kShares
यौन शोषणको आरोप लागेका 'तपस्वी’ रामबहादुर बम्जन प्रकाउ
ncell

काठमाडौं । प्रहरीको खोजीमा रहेका विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । बाराको हलखोरिया जंगलमा तपस्या गरेपछि उनी चर्चामा आएका थिए। पछि उनी विवादमा फसेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बम्जनमाथी आश्रममा यौन शोषण गरेको लगायतका उजुरी परेकाले सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी श्रोतको भनाइ छ। विगतदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?