National life

आइएमई लाइफको उत्कृष्ट एजेन्सी टिम एभरेष्ट टिमको ‘लिडर एक्सलेन्स अवार्ड’ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
558Shares
आइएमई लाइफको उत्कृष्ट एजेन्सी टिम एभरेष्ट टिमको ‘लिडर एक्सलेन्स अवार्ड’ सम्पन्न
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको भित्रको उत्कृष्ट एजेन्सी टिम एभरेष्ट टिमले काठमाडौंमा ‘लिडर एक्सलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एभरेष्ट टिमले आगामी आर्थिक बर्षको रणनिति र योजनाको बिषयमा समेत छलफल गरेको थियो ।

कार्यक्रममा यस बर्षमा एभरेष्ट टिमभित्र सहभागी अभिकर्तालाई सम्मान समेत गरिएको थियो।उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उत्कृष्ट १० प्रिमियम, टिम विजनेस, एमडिआरटी सहित अभिकर्ताहरुलाइ सम्मानित गरेको थियो ।

कार्यक्रमको मुख्य प्रायोजकमा हिमालयन ब्रोकरेज कम्पनी (स्टक ब्रोकर नं. ६३) रहेको थियो।कार्यक्रममा उपत्यकाभित्रका ८० जना अभिकर्ताको उपस्थिति थियो।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?