National life

आईएमई लाइफ इन्स्योरेन्सको बागलुङ शाखाद्वारा अभिकर्तालाई सम्मान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
502Shares
आईएमई लाइफ इन्स्योरेन्सको बागलुङ शाखाद्वारा अभिकर्तालाई सम्मान
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले गत आवमा उत्कुष्ट व्यवसाय गर्ने शाखाका अभिकर्ताहरुलाई सम्मान गरेको हो । शनिबार आयोजित एक कार्यक्रममा उत्कुष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले जानकारी दिएकी हुन ।

त्यसैगरी शाखा कार्यालयले बागलुङबाट विभिन्न विदामा राम्रो काम गर्नेलाई सम्मान गरेको छ । साथै, यो आवमा कसरी सुजनशिल ढंगले बीमा व्यवसाय गर्ने भन्ने सम्बन्धमा शाखाका एमडिआरटी, चिफ एजेन्सी, सिनियर एजेन्सी र एजेन्सीहरुबीच अन्तरक्रिया पनि भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रम सञ्चालन आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले गरेकी थिइन ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?