National life

सानिमा रिलायन्सले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशत छुट दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
505Shares
सानिमा रिलायन्सले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशत छुट दिने
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेखको नवीकरण शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार ११ देखि २८ गतेभित्र नवीकरण गर्ने अभिकर्ताको बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

कम्पनीले असार ११ देखि २८ गतेभित्र नवीकरण गरेमा बिलम्ब शुल्कमा शतप्रतिशत छुट हुने हुँदा आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी सुनौलो मौकाको फाइदा लिन पनि आग्रह गरेको छ ।

बीमालेख अवधिभित्र १ पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?