National life

हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख ७७ हजार कित्ता संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
456Shares
हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख ७७ हजार कित्ता संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ७७ हजार २३९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति असोज १८ गतेले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिन सक्नेछन्। कम्पनीले तोकेको उक्त अवधिमा कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणका लागि शेयर विक्री गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?