National life
cg eloctronics

आईएमई लाइफको २.८६ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.6kShares
आईएमई लाइफको २.८६ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त
muktinatha bikash bank

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । कम्पनीको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त भएको हो ।

कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ करोड ८० लाख र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ६ लाख कित्ता सेयर रहेको छ । धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?