National life

नेपाल लाइफ इन्स्योरेन्सको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
578Shares
नेपाल लाइफ इन्स्योरेन्सको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित भएकाे छ । कम्पनीले सुनौलो भविष्य जीवन बीमा पोलिसी अन्तर्गत एकल बीमा शुल्क भुक्तानी बीमा योजना अस्थायी रुपमा स्थगित गरेको हाे ।

कम्पनीले आगामी मंसिर एक गतेदेखि लागु हुने गरी स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि कम्पनीमा हाल प्रचलनमा रहेको सुनौलो भविष्य जीवन बीमा योजना (Plan 18) को एकल बीमा शुल्क भुक्तानी (Single Premium Mode) गर्ने गरी बीमालेख जारी गर्न अस्थायी स्थगन गरिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?