National life

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
687Shares
प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समिति गठन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छन् ।

साथै, संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।

कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?