National life

आइतबारका लागि विदेशी मुद्राको सटही दर फेरबदल, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
425Shares
आइतबारका लागि विदेशी मुद्राको सटही दर फेरबदल, कुन देशको कति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सातको पहिलो कारोबारका दिन आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।













































































































































आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.99137.59



eur (European Euro)

1160.12160.82



gbp (UK Pound Sterling)

1185.20186.01



chf (Swiss Franc)

1171.97172.72



aud (Australian Dollar)

190.2190.60



cad (Canadian Dollar)

1100.06100.50



sgd (Singapore Dollar)

1107.04107.50



jpy (Japanese Yen)

109.329.36



cny (Chinese Yuan)

119.1119.20



sar (Saudi Arabian Riyal)

136.5336.69



qar (Qatari Riyal)

137.5937.75



thb (Thai Baht)

14.224.24



aed (UAE Dirham)

137.3037.46



myr (Malaysian Ringgit)

132.2132.36



krw (South Korean Won)

1009.9610.01



sek (Swedish Kroner)

114.3614.42



dkk (Danish Kroner)

121.4621.55



hkd (Hong Kong Dollar)

117.4517.53



kwd (Kuwaity Dinar)

1448.24450.20



bhd (Bahrain Dinar)

1363.38364.97



omr (Omani Rial)

1355.84357.40



यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?