National life

ओरालिन थाल्यो सुनको मूल्य , आज कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
1.2kShares
ओरालिन थाल्यो सुनको मूल्य , आज कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । हिजो आइतबारका दिन घटेको सुनचाँदीको मूल्य आज सोमबार फेरि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार प्रतितोला १ लाख १८ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?