National life

काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा छापा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
575Shares
काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा छापा
ncell

काठमाडौँ । प्रहरीले काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?