National life

प्रतितोला ६ सय रुपियाँले बढेको सुनको मूल्य कति पुग्यो ? यस्तो छ आजको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
476Shares
प्रतितोला ६ सय रुपियाँले बढेको सुनको मूल्य कति पुग्यो ? यस्तो छ आजको कारोबार
ncell

काठमाडौं । सातको पहिलो कारोबारका दिन आइतबार सुनचाँदीको भाउमा बृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?