National life

फूडमाण्डूको नयाँ वर्ष अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३० प्रतिशतसम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
521Shares
फूडमाण्डूको नयाँ वर्ष अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३० प्रतिशतसम्म छुट
ncell

काठमाडौं। नेपालको हकमा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ।

यस अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

यसका साथै ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन्। उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेजमार्फत प्राप्त गर्न सकिनेछ।

Royal Enfield
nic asia capital

ग्राहकहरुलाई ध्यानमा राख्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरु ल्याएको कम्पनीले जनाएको छ । माघ १७ गतेसम्म लागू हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एपमार्फत फूड अर्डर गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?