National life

रियलमीले ल्यायो ‘दसैँतिहार उमंगः वासिङ मेसिन,स्कुटर र रियलमी जीटी २ प्रो जित्ने मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
590Shares
रियलमीले ल्यायो ‘दसैँतिहार उमंगः वासिङ मेसिन,स्कुटर र रियलमी जीटी २ प्रो जित्ने मौका
ncell

काठमाण्डौ । टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा ‘दसैँतिहार उमंगः उपहारले सबै दंग’ योजना ल्याएको छ।

यही असोज २८ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने यस क्याम्पेनअन्तर्गत ग्राहकले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी२ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन्।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो क्याम्पेन ल्याएका छौँ। रियलमी ब्रान्डप्रति नेपाली ग्राहकले देखाउनुभएको माया र साथप्रति हामी सदैव आभारी छौँ र उहाँहरु सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्न चाहन्छौँ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस क्याम्पेनअन्तर्गत ग्राहकले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जीबी+१२८ जीबी) जित्न सक्नेछन्।

त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५ इन्च ४के टीभी, रियलमी जीटी२ प्रो र टीभीएस एनटर्क स्कुटर जित्न सक्नेछन्।

यस क्याम्पेनमा सहभागी हुनका लागि ग्राहकले realmecampaigns.com मा गएर आफूले खरिद गरेको नयाँ स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नामजस्ता विवरण उपलब्ध गराउनुपर्ने हुन्छ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?