National life

शाओमीले नेपाली बजारमा सार्वजनिक गर्‍यो रेड्मी नोट १२ फाइभ जी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
912Shares
शाओमीले नेपाली बजारमा सार्वजनिक गर्‍यो रेड्मी नोट १२ फाइभ जी
ncell

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ फाइभ जी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो रेड्मी नोट १२ फाइभ जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनकोे उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्ने बताइएको छ ।

उक्त प्रोडक्ट लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले उचित मूल्यमा नवीनतम प्रविधियुुक्त रेड्मी नोट १२ फाइभ जी नेपाली बजारमा लन्च गर्न पाउँदा निकै उत्साहित भइको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः रु.२९ हजार ९९९ र रु.३१ हजार ९९९ रहेको छ ।

रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुने पनि कम्पनीले बताएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
912SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?