National life

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
474Shares
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ? (सूचीसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ २२ पैसा र बिक्रीदर १६० रुपियाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९६ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७१  पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ८६ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा कायम केन्द्रीय बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.72137.32



eur (European Euro)

1160.22160.92



gbp (UK Pound Sterling)

1185.75186.56



chf (Swiss Franc)

1171.96172.72



aud (Australian Dollar)

189.7190.10



cad (Canadian Dollar)

199.98100.42



sgd (Singapore Dollar)

1106.86107.33



jpy (Japanese Yen)

109.359.39



cny (Chinese Yuan)

119.0619.14



sar (Saudi Arabian Riyal)

136.4536.61



qar (Qatari Riyal)

137.5137.67



thb (Thai Baht)

14.204.22



aed (UAE Dirham)

137.2237.39



myr (Malaysian Ringgit)

132.1932.33



krw (South Korean Won)

1009.9610.01



sek (Swedish Kroner)

114.3814.44



dkk (Danish Kroner)

121.4721.57



hkd (Hong Kong Dollar)

117.4217.49



kwd (Kuwaity Dinar)

1447.50449.46



bhd (Bahrain Dinar)

1362.66364.25



omr (Omani Rial)

1355.14356.70

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?