National life

अण्डाको मूल्य बढ्यो, अब उपभोक्ताले कति तिर्नुपर्छ?

बजारमा अण्डा महँगियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
417Shares
अण्डाको मूल्य बढ्यो, अब उपभोक्ताले कति तिर्नुपर्छ?
ncell

काठमाडौं । अब बजारमा एउटा अण्डाका लागि उपभोक्ताले २५ रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिके्रट १० देखि १५ रुपैयाँसम्म बढाएपछि ठूलो अण्डाको खुद्रा मूल्य प्रतिगोटा २५ रुपैयाँ पुगेको हो।

नयाँ मूल्यअनुसार मिडियम आकारको अण्डा दुईवटाको ४५ रुपैयाँ पर्नेछ। संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ पुगेको छ भने ठूलो अण्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ।

Royal Enfield
nic asia capital

यस्तै, एक्सएल अण्डाको खुद्रा मूल्य प्रतिके्रट ६१५ रुपैयाँ र मिडियम अण्डाको ६०० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?