National life

विदेशी मुद्राको विनिमय भाउः अमेरिकी डलरको मूल्य स्थिर, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
652Shares
विदेशी मुद्राको विनिमय भाउः अमेरिकी डलरको मूल्य  स्थिर, अन्य देशको कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ २७ गते आइतबारका विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार, अमेरिकी डलरको मूल्य आज स्थिर छ।

राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९० पैसा रहेको छ।

साथै, बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा खरिददर १७३ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ २२ पैसा र खरिददर ९ रुपैयाँ १८ पैसा छ। त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?