National life

आजको मौसम कतै घाम कतै चट्याङ र हावाहुरीसहित मध्यम वर्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
605Shares
आजको मौसम कतै घाम कतै चट्याङ र हावाहुरीसहित मध्यम वर्षा
ncell

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुका र भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव पर्दै आएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले दिएको जानकारी अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?