National life

कर्मचारी सरुवालाई व्यवस्थित गर्न तत्काललाई सरुवासम्बन्धी कार्य स्थगन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
578Shares
कर्मचारी सरुवालाई व्यवस्थित गर्न तत्काललाई सरुवासम्बन्धी कार्य स्थगन
ncell

काठमाडौँ। तत्कालका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य स्थगन गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको छ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्यलाई तत्कालका लागि स्थगन गर्ने असार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको जारी सूचनामा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३औँ वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?